३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानीबाट नुहाएर फर्केका पुनको मृत्यु



अ+ अ-

म्याग्दी । तातोपानी कुण्डमा नुहाएर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ । भीरबाट लडेर जीतबहादुर पुनको मृत्यु भएको हो ।

आफन्तसँगै तातोपानीमा स्नान गरेर फर्किदै गरेको अवस्थामा धवलागिरि गाउँपालिका–४ मुदीको नाउराको भीरबाट लडेर पुनको मृत्यु भएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए ।

पूर्वब्रिटिस आर्मीसमेत रहेका पुन सेवानिवृत्त भएपछि सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएको थिए ।
पुन भिरबाट चिप्लेर करिब ३ सय मिटर तल खसेका थिए ।