३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपहरणको आरोपमा भक्तपुरबाट ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । अपहरणको आरोपमा प्रहरीले भक्तपुरबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका ३ जनाको नाम भने खुलाइएको छैन ।

झापाको दमक नगरपालिका–९ दुधे स्थायी घर भएका लिम्बुलाई सोमबार धनलाल श्रेष्ठको समुहले बा.९ च १८०१ नम्बरको कारमा जबर्जस्ती राखेर अपहरण गरेका थिए ।

अपहरण भएको खबर आउनासाथ जगाती वृत्तबाट खटिएको प्रहरी टोलीले अपहरण कार्यमा संलग्नहरुलाई भक्तपुर नगरपालिका–९ ब्रम्हायणीबाट सन्तोष लिम्बुको उद्धार गरेको थियो । घट्नाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।