३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात ठेकेदार कम्पनी कालोसूचीमा, को-को परे ?



अ+ अ-

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ ।

प्रतिष्ठा एक्सपोर्ट इम्पोर्ट प्रालीलाई तीन वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ । यस्तै आरएस निर्माण सेवा हेटौडालाई पनि तीन वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ ।

लवमी जनरल अर्डर सप्लायर्स हेटौडालाई तीन,श्री कृष्ण चर्तुभुज निर्माण सेवा हेटौडालाई तीन वर्ष, राना एण्ड पाख्रिन कन्स्ट्रक्सन जेभी हेटौडालाई तीन वर्ष, श्री कृष्ण मञ्जु कन्स्ट्रक्सनलाई तीन वर्ष, ग्लोबल विजनेस सप्लायर्स सानो भर्याङलाई तीन वर्ष, के एनएस ट्रेडर्स एण्ड विल्डर्स प्रालिलाई तीन वर्ष कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा राखिएको अवधिभर यी निर्माण व्यवसायीले कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।