२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा



अ+ अ-

काठमाडौं। एफए कप अन्तर्गत शनिबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको छ ।

वेम्वली मैदानमा भएको खेलमा ब्राइटन होव अल्वियोनलाई १–० ले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको उपाधिनजिक पुगेको हो ।

सुरुवाती चरणमै गाब्रियल जेससले गरेको गोल नै सिटीका लागि निर्णयक गोल बन्यो । उनले खेलको चौथो मिनेटमा गोल गरेका थिए । ब्राइटनका तर्फबाट कसैले गोल फर्काउन नसक्दा सिटीका तर्फबाट पनि अर्को कसैले गोल गर्न सकेनन् ।

अब सिटीले उपाधिका लागि वाटफोर्ड र वल्भ्सबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । वाटफोर्ड र वल्भ्सबीचको खेल आज राति हुदैछ । फाइनल खेल १८ मे मा हुनेछ ।