३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्ड भन्छन् : सरकारले ढिलो चाढो राहत दिन्छ



अ+ अ-

बारा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सामा आएको हावाहुरीका कारण भएका क्षतिको निरीक्षण गरेका छन् । आइतबार राती हावाहुरीका कारण क्षति भएका ठाउँको निरीक्षण गर्न अध्यक्ष प्रचण्ड मंगलवार बारा पुगेका हुन् ।

पर्सास्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेका उनले सरकारले राहत प्रकृया अगाडि बढाउन लागेको बताएका छन् ।

“राहतको विषयमा छलफल गरिरहेका छौं ‘प्रचण्ड भने’, सरकारले राहतको प्रकृया अगाडि बढाउने कुरा भनिसकेको छ चाँडै नै पीडित परिवारले राहत पाउने छ ।”

हावाहुरीका कारण हालसम्म २७ जनाको निधन भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।