३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ : नेपालले भारतलाई हराए प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा



अ+ अ-

काठमाडौँ । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपालले जिते प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरिएको छ । प्रदेश १ सरकारले आज हुन लागेको फाइनल खेलमा छिमेकी राष्ट्र भारतलाई यदि पर।ाजित गरेमा तोकिएकै रकम दिने घोषण गरेको छ ।

साफ महिला च्याम्पियनसीपमा सुरुका तीन संस्करण (२०१०, २०१२, २०१४), सागमा दुईपल्ट (२०१०, २०१६) र हिरो गोल्डकप (२०१९) को फाइनलमा नेपाल चुकेको थियो ।

उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो । यदि नेपाल उपविजेता भएमा प्रत्येक खेलाडीलाई नगद एक लाख दिने प्रदेश सरकारले बताएको छ ।