३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को २१ वटा निर्णय : रेलदेखि तेलसम्म



अ+ अ-

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा २१ वटा निर्णय गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद् बैठकले जलस्रोतको उपयोग, व्यवस्थापन र नियमन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनेसहित २१ निर्णय गरेको हो। त्यसै, नेपाल–भारत व्यापार र पारवाहन सम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’को विषयमा छलफल गर्न सहसचिव रविशंकर सैजुको संयोजकत्वमा १० सदस्यसीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

बैठकले भारतीय सरकारी कम्पनी कोनकन रेलवे कर्पोरेशन लि.मार्फत नेपालका लागि रेल खरिद गर्न रेल विभागलाई स्वीकृत समेत दिएको छ । बैठकले यी लगायत अन्य २१ वटा निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय