२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमा पैदल यात्रु हिँड्ने पुल भत्किँदा ६ जनाको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिँड्ने एक पुल भत्किँदा ज्यान गुमाउने व्यक्तिको संख्या कम्तीमा ६ पुगेको छ। ३१ घाइते भएका छन्।


बिहीबार साँझ भएको उक्त घटना भएको हो। घाइतेहरुको अवस्था हाल स्थिर रहेको जनाइएको छ।


यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपियाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्यमन्त्रीले बताएका छन्।


स्थानीय सरकार अधिकारीहरुका अनुसार सो पुल १९८० मा बनेको थियो। पुल बन्द नगरिँदा सार्वजनिक हिँड्डुलका लागि खुल्ला गरिएको थियो।