२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघको शक्तिमा रहेका महिला भेलाका लागि न्यूर्योक गएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै छिन् ।

कतारबाट कनेक्टिङ फ्लाईट मार्फत राष्ट्रपति सहितको नेपाली टोली दिउँसो साढे तीन बजे काठमाडौं आईपुग्ने छिन् ।। न्युर्योक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले शक्तिमा रहेका महिला भेलामा सम्बोधन गरेकी थिइन् ।

परिषद्को मन्त्रिस्तरीय बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सहभागी भएकी थिइन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज, राष्ट्रसंघ महासभा सभापति मारिया फर्नान्डा तथा एष्टोनिया र क्रोयसियाका समकक्षीसँग पनि भेट गरेकी थिइन् ।