२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा जनमत संग्रह हुनसक्छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने बताए ।

राष्ट्रिय सुरक्षा परिषदको बार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्रीले ओलीले राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने बताए । तर, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताबारे जनमत संग्रह हुन नसक्ने उनले बताए ।