२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डले बंगलादेशलाई धुल चटाउदै, दुई खेलाडीको शतक



अ+ अ-

काठमाडौं । बंगलादेशविरुद्धको पहिलो टेष्टमा घरेलु टोली न्युजिल्यान्डले पहिलो पारीमै चार विकेटको क्षतिमा ४५१ रन बनाएको छ ।

दोस्रो दिनको समाप्तिसम्म न्युजिल्यान्ड बंगलादेशभन्दा २१७ रनले अघि रहेको छ ।

न्युजिल्यान्डका लागि ओपनर टोम लाथमले १६१ र जित राभलले १३२ रन बनाए । त्यस्तै, कप्तान केन विलियम्सन ९३ रनमा अविजित छन् । त्यस्तै, हेनरी निकोलसले ५३ रन बनाए ।

बलिङतर्फ बंगलादेशका सौम्य सरकारले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पहिलो दिन सबै विकेटको क्षतिमा २३४ रन बनाएको थियो । बंगलादेशका लागि तमिम इक्बलले शतकसहित १२६ रन बनाए पनि अन्य ब्याट्सम्यान सस्तैमा समेटिएका थिए । बलिङतर्फ न्युजिल्यान्डका नेइल वाग्नरले पाँच विकेट लिए ।




भर्खरै