२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्याधुनिक हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ, द्वन्द्वकालमा सेनाबाट लुटेको अनुमान



अ+ अ-

धरान । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । प्रकाउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–१० का देवकुमार लिम्बू र सन्दीप लिम्बू रहेका छन् ।

उनिहरुलाई धरानको पानमारा सडकखण्डमा चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेको बेलामा मेसिन गन र एम–१६ सहित पक्राउ गरेको हो ।

प्रहरीले हतियार बरामद गरेपछि विप्लवकका एकजना कार्यकर्ता भने भाग्न सफल भएका छन् ।

पक्राउ परेका लिम्बू विप्लवको पूर्वी ब्यूरो सदस्य रहेको खुलेको छ। लिम्बुलाई अहिले पानीबारी प्रहरी चौकीमा राखेर अुनसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार बराम भएका दुवै हतियार माओवादीले द्वन्द्वकालमा नेपाली सेनाबाट लुटेको अनुमान गरिएको छ ।




भर्खरै