२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतलाई नेपालले दियो १ सय १७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ। वुमन्स टी–२० वर्ल्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपालले एक सय १७ रनको चुनौती पश गरेकबो छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ७ विकेटको क्षतिमा एक सय १६ रन बनाएको हो ।

नेपालका लागि बिन्दु रावलले २८, नेरी थापाले ३३ र कप्तान रुबिना क्षेत्रीले २२ रनको योगदान गरेकी थिईन् ।

ब्याटिङमा नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर सीता राना मगर २ बल खेलेर खाता नखोली आउट हुँदा नेपाल ६ रनको स्थितिमा थियो ।

कुवेतका मरियाम ओमार र प्रियादा मुरलीले २२ विकेट लिएका थिए । यतिबेला कुवेतले ब्याटिङ गरिरहेको छ र पछिल्लो स्थितिमा विना विकेट क्षेति १४ रन बनाएको छ ।




भर्खरै