२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको कमान्डमा बार्सिलोनाका सेना रियल मड्रिडसँग भिड्दै



अ+ अ-


काठमाडौँ । स्पेनिस कोपा डेल रे फुटबलमा बुधबार सेमिफाइनलअन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा रियल मड्रिड र बार्सिलोना भिड्दैछन् । यसअघि बार्सिलोनाको घरमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगिएको छ ।

दोस्रो लेगको खेल रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुँदैछ । सोही खेलबाट कोपाको फाइनल पुग्ने एक टिमको टुंगो लाग्नेछ । आज हुने खेलमा बार्सिलोनालाई जित्ने पर्ने दवाव रेहो छ । स्टार खेलाडिले भरिएको बार्सिलोना उत्कृष्ट खेल खेल्न चाहान्छ ।

फिटनेस

बार्सिलोनाले हालै यूईएफए च्याम्पियस लीगमा लियोनको विरुद्ध खेलमा बराबरीमा चित्त बुझाएको थियो । त्यस्तै सेभिलालाई २–१ ले हराउदा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले उत्कुष्ट प्रदर्शन गरेका थिए । यता मड्रिडले अज्याक्स २–१ ले पराजित गर्दा विवादास्पद निर्णय गरेको भन्दै आलोचना खेपेको थियो ।

म्याड्रिडले उक्त खेलपछि राम्रो खेल खेल्ने बाचा गरेको छ । यो प्रतिक्ष्ठाको बिषय भएको कारण उ मर या गरको स्थितिमा देखिने छ। यता बार्सिलोना मेस्सी, लुइस सुवारेज, जर्डी अल्बा, सर्जियो बसक्वेट्स, इवान रकिटिकी र जेरार्ड पिय्युका साथ मैदान उत्रिने दाउमा रहेको छ । उसले सबै उनुभबि खेलाडि उतार्ने छ ।

यता अम्टीटीले खेल्ने नखेल्ने निश्चित भएको छैन् । मड्रिडमा पनि मार्सोस, लेलरेन र इस्को पनि घाईते भएका कारण खेलमा फर्किने कोशिसमा हुने छन् ।

टोलीको सम्भावना

पहिलो चरणको खेलपछि मड्रिडले केहि परिर्वतन गर्ने छ । संभावना आज मड्रिड ३–४–४ मा मैदान उत्रिने छ । वरेन, सर्जियो रमाओस, र डेन डिफेन्सबाट खेल्ने छन् । टोनी कोरोस र लुका मोडि«च सँगसँगै क्यासमेरोले पिभोटको स्थान लिन सक्ने छन् । स्ट्रईकरमा लुकास र भिनिसियस जुनियरलाई मौका दिनेछन् । यदि मार्को एसेन्सेओ खेले गेटथ बेल बेचमा रहने देखिन्छ।

बार्सिलोनाकालागि आज ३–४–४ मा मैदान उत्रिने छ । जर्डी अल्बा, जेरार्ड पेक्वे, क्लेन्ट लेंगलेट, र नेलसन सेमेडो डिफेन्सबाट खेल्ने छन् ।मिडफील्डमा बसक्वेट, कौटिन्हो,रोबर्टो र रकितीकी जस्ता भरपर्दा खेलाडि हुनेछन् । सुवारेज, मेस्सी र डेम्लेले स्ट्रईकरमा हुनेछन्।




भर्खरै