२७ जेष्ठ २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलको शङ्करप्लाजामा भिषण आगलागी, करोडौको क्षति



अ+ अ-

बुटवल । उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र शङ्करप्लाजामा भिषण आगलागी भएको छ । आगलागीबाट करोडौको क्षति पुगेको छ ।

राति करीव १० बजे विद्युत् लाइन सर्ट भई अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगोका कारण बिन्दवासिनी फेन्सी पसल जलेर पूर्णरुपले क्षति भएकाले रु एक करोड बढीको नोक्सान भएको प्रहरीले जनाएको छ ।

एक्कासी बिन्दवासिनी फेन्सीबाट लागेको आगो सो भवनमा रहेका अन्य पसलमा समेत सरेकाले मध्यराति करीव १२ः३० मा मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।




भर्खरै