२७ जेष्ठ २०८३, बुधबार
,
Latest
संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमपाल कामी अमेरिका जाने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका तिब्र गति बलर सोमपाल कामी अमेरिकामा अर्को महिना टु–एक्स क्रिकेट युएसए कपमा सहभागी हुन अमेरिका जाने भएका छन् । उनल
अमेरिका मा रहँदा नेपाली राइनोज टिमको कप्तानी गर्ने छन् ।

मार्च २० देखि २४ तारिखसम्म टेक्सासको ह्युस्टोनमा आयोजना हुने प्रतियोगिताका लागि सोमपालसँगै करण केसी, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीलाई पनि जाने भएका हुन् ।

यसअघि सन् २०१६ को संस्करण जितेको नेपाली राइनोज क्रिकेट क्लबले उपाधिसँगै ६० हजार अमेरिकी डलर पुरस्कार पाएको थियो।




भर्खरै