२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम कार्यकर्ता भेलामा सहभागी हुन नेताहरू आउने क्रम जारी, रावल धनगढी पुगे



अ+ अ-

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुदूरपश्चिम विशेष कार्यकर्ता भेलामा सहभागी हुन नेताहरू सुदूरपश्चिम आउने क्रम जारी छ ।

भेलामा सहभागी हुन सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा नेकपा स्थायी कमिटी सदस्य भीम रावल धनगढी पुगेका छन् । आइतबार साँझ नैनेता लेखराज भट्ट पनि धनगढी आइसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल, उप–नेता सुभाषचन्द्र नेम्वाङ्ग लगायतका नेताहरू सहभागी कार्यक्रममा नेताहरूको आउने क्रम सुरु भएको हो । बुधवार दिउँसो १ बजे नेकपाले धनगढीको खुल्ला मञ्चमा सुदूरपश्चिम प्रदेशको विशेष कार्यकर्ता भेला आयोजना गरेको हो ।

प्रधानमन्त्री ओलीले बुधवार बिहान सुदूरपश्चिम प्रदेशको प्रदेश सभालाई समेत सम्बोधन गर्दै छन्