२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजार ३ अंकले ओरालो लाग्यो



अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन सेयर बजार ३ दशमलव १५ अंकले ओरालो लागेको छ ।

३ दशमलव १५ अंकले बजार घट्दा नेप्से परिसूचक घटेर १ हजार १ सय ९ दशमलव ७२ को विन्दुमा झरेको छ ।

आइतबार दिनभर भएका ५ हजार १ सय १५ कारोबारबाट १ सय ७३ कम्पनीका ८ लाख २८ हजार ८५३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २१ करोड ७ लाख ३२ हजार रुपैयाँ पुगेको छ । कारोबार रकमका आधारमा आइतबार प्रभु बैंक पहिलो नम्बरमा देखिएको छ ।

प्रभु बैंकको १ करोड ९० लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।