५ असार २०८३, शुक्रबार
,
Latest
सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइराला परिवारलाई १२१ किलोको एउटै मालाले स्वागत



अ+ अ-

वीरगन्ज । नेपाली काग्रेसमा आफ्नो छुट्टै छबि बनाएका कोईराला परिवारलाई वीरगन्जमा १२१ किलोको एउटै मालाले स्वागत गरिएको छ। कांग्रेस महामन्त्री शशांक, नेताहरु सुजाता र शेखर कोइरालालाई गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एउटै मालाले सम्मान गरिएको हो।

शनिबार कांग्रेसका पूर्व सभापति स्वर्गीय कोइरालाको नामको फाउन्डेसनको कार्यक्रममा पुगेका नेतालाई एउटै मालाले सम्मान गरिएको हो। फोटो प्रदर्शनी र तथा विचार गोष्ठी कार्यक्रममा सहभागी हुन् कोइराला परिवारका तीन नेता वीरगन्ज आएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीमा कोइराला परिवार एक भएको बताइन्। ‘हामी तीन कोइराला एक छौँ। भन्नेले जे भनुन टाउको दुखाउनु पर्दैन। हामी एक छौँ’, कोइरालाले भनिन्।