२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला क्रिकेट टिम विश्वकप छनोट प्रतियोगिता खेल्न थाइल्यान्ड



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम थाइल्यान्ड प्रस्थान गरेको छ। शनिबार मध्याह्न आईसीसी महिला विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिता खेल्न थाइल्यान्ड प्रस्थान गरेको हो।

प्रतियोगिताको लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको शुक्रबार घोषणा गरिएको थियो। टिममा रुबिनासहित सीता रानामगर (उपकप्तान), इन्दु बर्मा, सोनु खड्का, सरिता मगर, नेरी थापा, काजल श्रेष्ठ, आरती विडारी, कविता कुँवर, रोमा थापा, अप्सारा बेगम, ममताकुमारी चौधरी, र विन्दु रावल छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा नीरा राजोपाध्याय छन्। प्रतियोगिता फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने छ ।