३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रद्धारा जम्मू र कश्मीरमा भएको आतंकवादी हमलाको दोषीलाई कारवाहि गर्न माग



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले जम्मू र कश्मीरमा भएको आतंकवादी हमलाको दोषीलाई कारवाहि गर्न माग गरेको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयबाट जारी प्रेस बिज्ञप्तीमा आतंकवादी हमलाबाट धेरै बहुमूल्य जीवनको क्षति भएको भन्दै दुख व्यक्त गरेको हो । मन्त्रालयले घायलहरूको तीव्र स्वास्थ्य सुधारको कामना गर्दै भारतबासी र घटनामा ज्यान गुमाएका परिवारहरूलाई सानत्वना प्रदान गरेको छ ।