२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘ए मेरो हजुर–३’ को अफिसियल टिजर सार्वजनिक



अ+ अ-

काठमाडौँ । फिल्म ‘ए मेरो हजुर–३’ को अफिसियल टिजर सार्वजनिक भएको छ। अभिनेता अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका रहेको उक्त फिल्मको टिजर आइतबार सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा अनमोल र सुहानालाई प्रेमील र रोमान्टिक जोडीको रुपमा देख्न सकिन्छ। फिल्ममा सुनिल कुमार थापाको निमार्ण र अभिनेत्री झरना थापाको निर्देशन रहेको छ। फिल्मकी नव–अभिनेत्री भने उनै निर्देशक झरना थापा र निर्माता सुनिलकी छोरी सुहाना थापा हुन्।

फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतीक पौडेल र आशिश अविरलको संगीत, निर्देशक थापा र सुमन पौडेलको कथा लेखन तथा रोशन श्रेष्ठको द्वन्द्व र सञ्जय लामाको छायांकन रहेको छ।

फिल्ममा अनमोल र सुहानाकासाथमा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायतकलाकारहरुको अभिनय रहेको छ।

(टिजर तल छ)

https://youtu.be/HrPFDcIS8-o