२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलसँग विवाह नगर्ने आँचलको कोसँग हुन्छ होला बिहे ?



अ+ अ-

काठमाडौं । पल शाह र आँचललाई संसारले जोडीका रुपमा चिन्छ । अझ आँचल र पत्रकारको विवादमा पल आँचलको बचाउमा उत्रिएपछि दुवैको मायालाई धेरैले आदर्शनै मानेका छन् । तर यही बीचमा आँचलको एउटा भनाई बाहिर आएको छ, जहाँ उनले पलसँग आफ्नो विवाहको एक प्रतिशत पनि सम्भावना नभएको बताएकी छन् । ‘हाम्रो साथीबाहेक अन्य कुनै रिलेशननै छैन । हाम्रो विहे हुन्छ भन्ने कुरा एक प्रतिशत पनि ढुक्क छैन ।’ यो समाचार सम्पूर्ण साप्ताहिकमा प्रकाशित छ ।

आँचलको यो कुरा नियालेर हेर्ने हो भने दुई वटा कुरा देखिन्छ । पहिलो, उनीहरुको ब्रेकअप भइसकेको छ । पलले अरुको ध्यान मोड्न आँचलको बचाउमा देखा परेका हुन् । आजभोलि उनले आँचल भन्दा पनि अरु(अरुसँग भिडियो गरिरहेका छन् ।

दोस्रो कुरा चाँही के हो भने आँचलको कुराको भर गर्नुहुन्न । इतिहास साक्षी छ, अघिल्लो पटक आफैले बोलेको कुरा होइन भनिदिन्छन् । मतलब, ‘तपाईले विहे गर्दिन भन्नुभएको थियो, फेरी गर्नुभयो’ भनेर कसैले सोध्यो भने आँचलको जवाफ हुन्छ, ‘ह्या, मैले त्यस्तो भेनेकै छैन ।’