२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौनसम्पर्क गर्न साथिले मानेन भने यसरी मनाउँनुहोस सजिलैं



अ+ अ-

यौन जीवन रोमान्टिक बनाउनको लागी, तपाईले धेरै गर्नुपर्छ । धेरै पटक तपाईंको जीवन यस्तो हुन्छ कि तपाईंको साझेदारले यौनसम्पर्क राख्न इन्कार गर्दछ वा लाज मान्ने गर्दछ । यौनको लागि सहमत नहुने थुप्रै कारणहरू हुन सक्छन्, जुन कुरामा ध्यान दिन आवश्यक छ । तर के हुन्छ जब तपाई थाहा पाउँनुहुन्छ कि तपाईंको साथि तपाईसँग खुःशी छैन । तपाईसँग तपाईको यौन साथिले यौनसम्पर्क गर्न मान्दैन तब तपाई के गर्नुहुन्छ ? आज हामी यस बारेमा कुरा गर्न गइरहेका छौं ।

सामान्यतया जब तपाई आफ्नो केटी साथिलाई सम्बन्ध राख्नको लागि अनुरोध गर्नुहुन्छ । यदी उ तपाईसँग खुःशी छैन भने उसमा जलन, टाउखो दुख्ने रिस, तनाव, यस्तो भावना उत्पन्न हुन सक्छ, त्यसपछि तपाईले त्यस भावनालाई हटाउन प्रयास गर्नुहोस् । आफ्नो रोमान्स र तपाईंको मायालुलाई खुसी राख्नुहोस् । आउँनुहोस यौन जीवनको आन्नद कसरी लिन सकिन्छ जानौं‘

सुत्ने कोठमा उज्यालो बत्तिः यौन विशेषज्ञकाअनुसार एकअर्काको शरीर मालिश गर्ने गर्नाले यसको माध्यमबाट, रोमान्सको भावनाहरू बढाउन सकिन्छ । बेडरूममा उज्यालो बत्ति सम्भव हुन्छ भने तपाईले मैन बत्ति बाल्नु राम्रो मानिन्छ । आफ्नो साथिको शरिरलाई मालिस गर्दै समधुर संगीत पनि बजाउँने गर्नुहोस् । यसो गर्नाले तपाईको साथिलाई यौनइच्छा पैदा हुनसक्छ र तपाईले यौन आन्नद लिन सक्नुहुन्छ वा दिनसक्नुहुन्छ ।

सुगन्ध को प्रभावः यौनसम्बन्धको लागि तयार हुनुपुर्व हल्का मनतातो पानीले नुहाउँनुहोस् । अनी कोठालाई सफा र चिटिक्क पार्नुहोस् । तपाई सुत्न जाने बेलामा तपाईको कोठाबाट बास्ना आउँनुपर्दछ । तपाईको कोठा फोहोर हुनुहुँदैंन । फोटोहरुलाई पनि सजाएर राख्नुहोस् । कत्तिपय मानिसहरुमा अश्लील चलचित्र देखाएर उत्तेजित पार्न सकिन्छ भन्ने भ्रम छ वास्तमा त्यो सत्य भने होइन ।

पार्टनर सन्तुष्टिः खुल्ला रुपमा आफ्ना समस्याहरुलाई प्रेमका साथ कुरा गर्नुहोस् । तपाईलाई मनपर्ने निर्णय गर्नुहोस् अनी तपाईको साथिको भावनाको पनि ख्याल गर्नुहोस् । उसको विचारलाई बुझ्नुहोस् । उसका पुराना सम्बन्धको बारेमा कुरा गर्नुहोस् । तपाईले के कुरामा ध्यान दिनुपर्दछ भने तपाईको साथिलाई तपाईसँग वस्दा रमाइलो लाग्नुपर्दछ ।




भर्खरै