हिउँ खेल्दै पर्यटकः बागलुङ जिल्लाको काठेखोला गाउँपालिका५ बिहुँमा हिउँ खेल्दै पर्यटकहरु । जिल्लाको बिहुँमा भारी हिमपात परेपछि हिउँखेल्न जाने आन्तरिक पर्यटकको संख्या बढेको । तस्वीरःसुवास गौतम, गलकोट (बागलुङ) गण्डकी प्रदेश ,रासस 
हिउँ पन्छाउदै नेपाल प्रहरी मुस्ताङको सदरमुकाममा जमेको हिउँ पन्छाएर यातायात सुचारु गदै नेपाल प्रहरीका जवानहरु । तस्वीर निरज थकाली मुस्ताङ रासस 
सल्लेरी बजारमा चारवर्षपछि हिमपात । तस्वीर ः भोजराज कार्की, सोलुखुम्बु, रासस 
सल्लेरी बजारमा चारवर्षपछि हिमपात । तस्वीर ः भोजराज कार्की, सोलुखुम्बु, रासस 
सल्लेरी बजारमा चारवर्षपछि हिमपात । तस्वीर ः भोजराज कार्की, सोलुखुम्बु, रासस