२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन अंग चिलायो ?, अब फिटकिरीको प्रयोग गर्नुस



अ+ अ-

महिलाको यौन सम्वन्धित थुप्रै रोगहरू दैनिक बढ्नुको प्रमुख कारण हो सफाईको अभाव । सेतो पानी बग्ने चिलाउने सवै फोहरको कारणले हुने गर्दछ । आज नेपालमा यौन अंग धुनुपर्छ भन्ने हो भने अधिकांशलाई यो कुरा थाहा छैन । तर कतिले दैनिक सफाई गरेको बताउछन् तर भित्री भाग सफाई गरेको रेकड छैन ।

कम्तीमा हरेक महिलाले बर्षमा ४ पटकसम्म डुस गर्नुपर्ने हुन्छ । यसले यौन अंग चिलाउने सबैजसो महिलाहरु आफ्नो जीवनको कुनै न कुनै क्षणमा योनी चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन ।

योनी चिलाउने समस्या धेरै कारणहरुमध्ये प्रमुख कारण योनी राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावी यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनी चिलाउँछ । जथाभावी यौन सम्बन्ध राख्नाले, रोगसँग लड्ने क्षमता कमि हुनाले वा मधुमेहको बिरामीलाई यिस्ट इन्फेक्सन हुने सम्भवना हुन्छ र यौन अंग चिलाउन सक्छ ।

हाम्रो घरमा फिड्करी प्रायस् हुन्छ यदि छैन भने किराना पसलमा अवश्य पाइन सक्छ । थोरै पानीमा राखेर पकाउने र सेलाएपछि दैनिक यो पानीले यौन अंग धुनाले थुप्रै रोगहरूबाट बचाउन सक्छ । आफुले सफा गर्न नसके डाक्टरलाई यौन अंग सफा गराउन भने हुन्छ ।

फिटकिरी पानीले भित्र बाहिर धुनाले यौन अंग टाइट हुनुको साथै थुप्रै रोगबाट बचाउछ । हेर्दा सामान्य भएपनि यसले ठूलो औषधिको रूपमा काम गर्दछ । थोरै पिसेको फिटकिरी सेवन गराउनाले बढी रक्तश्राव र सेतो पानी, मैला पानी बग्ने लाई समेत रोक्ने काम गर्दछ । यौन अंग चिलाउनुमा एलर्जीको ठूलो हात हुन्छ ।

यदि यस्तो समस्या देखिएमा डाक्टरलाई देखाएर उपचार गराई हाल्नु पर्दछ । हुनत प्राकृतिक संरचना अनौठो किसिमको छ । महिलाको स्वास्थ्य ठिक छ भने यौनअंग आफै पनि सफा हुने गर्दछ । योनीमा बाहिरी संक्रमण र कमजोरको कारणले रोग लागेमा सफाई गर्नुपर्ने हुनसक्छ ।