२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्पी नहुने प्रहरी चौकीमा, गाउँ घुमाउँदै बेइज्जत गरियो



अ+ अ-

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिका– ८ स्थित मुसहर बस्तीका मिथुन माझीको सानो झुपडीमा १७ जनाको परिवार छ । उनको चर्पी छैन ।

एक दिन बिहान झिसमिसेमै खुल्ला ठाउँमा शौच गर्न जाँदा उनलाई प्रहरीले पक्राउ गर्यो । उनीसँगै अरु कृष्ण महरा, शंकर महरा र धनीराम महरालाई पनि प्रहरीले पक्राउ गर्यो ।

माझीले भने– उज्याले भएपछि हामी चारैजनालाई गाउँ घुमाइयो । सार्वजनिक ठाउँमा शौच गर्ने यिनीहरु हुन्, चिनिराखौं भनेर बेइज्जत गरे ।’

आफूहरुलाई अब खुल्ला ठाउँमा शौच नगर्ने सर्तमा छाडिएको भएपनि शौचालय बनाउन सक्ने अवस्था नरहेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।