२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिसन इम्पोसिबल’को फ्रान्चाइजका थप दुई सिनेमा आउने



अ+ अ-

‘मिसन इम्पोसिबल-फलआउटु’को अत्याधिक सफलताले यस फ्रान्चाइजका थप दुई सिनेमा आउने भएका छन्।


सन् १९९६ मा पहिलोपटक रिलिज भएको मिसन इम्पोसिबलुका सातौं र आठौं श्रृखंलामा टम क्रूज नै इथेन हन्टको भूमिकामा देखिने भएका छन्।

सिनेमा क्रमश सन् २०२१ र २२ को गृष्ममा रिलिज गर्ने निर्माण कम्पनीको तयारी छ।
सिनेमालाई सन् २०१८ र २०१५ को फ्रान्चाइज निर्देशन गरेका क्रिष्टोफर म्याक्वायरले निर्देशन गर्नेछन्। सार्वजनिक भएको समाचारका अनुसार दुबै सिनेमालाई क्रमशस् एकपछि अर्को गर्दै खिचिनेछ।

पछिल्लो मिसन इम्पोसिबलुले विश्वव्यापीरूपमा ७९० मिलियन अमेरिकी डलर कमाइ गरेको थियो।




भर्खरै