२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः सिटीकाे शीर्ष स्थान कायमै, लिभरपुल, चेल्सी र अार्सनल विजयी



अ+ अ-

काठमाडाैं, १७ मंसिर । इङलिस प्रिमियर लिगमा अाइतबार तीनवटा खेल हुँदैछन् । पहिलाे खेलमा चेल्सीले फुलह्यामलाइ पराजित गरेकाे छ । चेल्सीका लागि पेड्राे र राेबेन लफ्टसले एकएक गाेल गरेका छन् ।

लिग उपाधिकाे हाेडमा म्यान्चेस्टर सिटीसँग २ अंक कम रहेकाे लिभरपुलले निकै संघर्षपूर्ण जित निकालेकाे छ । उसले अाइतबार रातिकाे खेलमा एभर्टनलाइ शून्यकाे विरूद्ध १ गाेल गरेर विजयी भयाे ।

शनिबार खेलिएकाे खेलमा म्यान्चेस्टर युनाइटेड  र साउथह्याम्प्टनबीचकाे खेल बराबरीमा सकिएकाे छ । दुवै टीमले दुइ दुइ गाेल गरेका थिए ।

शीर्ष स्थानमा रहेकाे म्यान्चेस्ट सिटीलाइ बर्नमाउथले कडा टक्कर दिएकाे छ । यद्यपी पहिलाे गाेल सिटीका बर्नार्डाे सिल्भाले खेलका १६अाैं मिनेटमा गरेका थिए । बर्नमाउथका लागि ४४अाैं मिनेटमा क्यालम विल्सनले गाेल गरी बराबरी गरेका थिए ।

अत्यन्त सशक्त प्रदर्शन गरीअाएकाे सिटीका लागि ५७अाैं मिनेटमा रहिम स्टर्लिङ र ७९अाैं मिनेटमा सिटीका लागि इल्के गुन्डाेगानले गाेल गरेका छन् । याेसँगै सिटीकाे तीन गाेल भएकाे छ ।

अन्तिम स्काेर

१. म्यान्चेस्टर सिटी र बर्नमाउथ (३-१)

२. क्रिस्टल प्यालेस र बर्नली (२-०)

३. हडर्सफिल्ड र ब्राइटन (१-२)

४. लेस्टर सिटी र वाटफाेर्ड (२-०)

५. न्यूक्यासल र वेस्टह्याम युनाइटेड (०-३)

६. कार्डिफ सिटी र उल्भ्स (२ – १)

७. म्यान्चेस्टर युनाइटेड र साउथह्याम्पटन (२ – २)

अाइतबारका खेलहरू

१. चेल्सी र फूलह्याम (२-०)

२. अार्सनल र टाेटेनह्याम (२-४)

३. लिभरपुल र एभर्टन (१-०)

 

पछिल्लाे अंक तालिका

[table id=2 /]