२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप, अस्ट्रेलिया च्याम्पियन



अ+ अ-

एन्टीगा, ९ मंसिर । महिला टीट्वान्टी विश्वकप क्रिकेटकाे उपाधि अस्ट्रेलियाले जितेकाे छ ।

सर भिभिएन रिचार्डस मैदानमा भएकाे खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाइ ८ विकेटले पराजित गरेकाे थियाे ।

इङ्ल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे थियाे । ब्याटिङमा कमजाेर प्रदर्शन गरेकाे इङ्ल्यान्डले १९.४ अाेभरमा सबै विकेट गुमाइ १०५ रन मात्र बनाएकाे थियाे ।

झिनाे लक्ष लिएर मैदानमा उत्रेकाे अस्ट्रेलियाले निर्धारित लक्ष १५.१ अाेभरमा २ विकेट गुमाएर प्राप्त गरेकाे थियाे । अस्ट्रेलियाका लागि ए गार्डनरले ३३ र ए ल्यानिङले २८ अविजित रन बनाएका थिए ।

उक्त खेलमा प्लेयर अफ द म्याच गार्डनर भएकी थिइन् भने प्लेयर अफ द सिरिजकाे उपाधि एलिस्सा हिलीले जितेकी थिइन् । दुवै अस्ट्रेलियाली खेलाडी हुन्र ।




भर्खरै