२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटी र लिभरपुलले अंक बाँडे



अ+ अ-

इङलिस प्रिमियर लिगकाे शीर्ष स्थानका लागि प्रतिस्पर्धामा रहेका म्यान्चेस्टर सिटी र लिभरपुलबीचकाे अाइतबार राति भएकाे खेल बराबरीमा टुंगिएकाे छ ।

दुवै टीमबाट अत्यन्त प्रतिस्पर्धात्मक खेल भएपनि गाेल गर्न दुवै टीम चुकेका थिए । अझ सिटीले पाएकाे पेनाल्टी खेर गएकाे थियाे । सिटीका लागि रियाड महारेजले गरेकाे प्रहार गाेलपाेष्टमाथिबाट बाहिरिएकाे थियाे ।

बराबरी खेलसँगै सिटी २० अंकसहित पहिलाे स्थानमा छ । यस सिजनका ८ खेल सकिंदा टीमकाे अंक तालिका निम्न छः

१. म्यान्चेस्टर सिटी (२० अंक)

२. चेल्सी (२० अंक)

३. लिभरपुल (२० अंक)

४. अार्सनल (१८ अंक)

५. टाेटेनह्याम (१८ अंक)

८. म्यान्चेस्टर युनाइटेड (१३ अंक)