२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत पाकिस्तान क्रिकेट अाज, हङकङ पराजित



अ+ अ-

दुबइ । एसिया कप क्रिकेट प्रतियाेगिता अन्तरगत मंगलबार साँझ भएकाे खेलमा भारतले हङकङलाइ २६ रनले पराजित गरेकाे छ । टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे भारतले सात विकेटकाे क्षतिमा २८५ रन बनाएकाे थियाे ।

भारतका तर्फबाट प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले १२७ रन बनाएका थिए । अर्का ब्याट्सम्यान अम्बाटी रायडुले ६० रन बनाउनुबाहेक अन्यकाे खासै याेगदान थिएन ।

एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका भारत र पाकिस्तानबीच समूह बी काे समूह विजेताका लागि अाज खेल हुँदैछ ।