२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिव रेग्मीको प्रथम बार्षिकी आज



अ+ अ-

नेपाली रजतपठका सफल निर्देशक शिव रेग्मीको निधन भएको आज १ बर्ष भएको छ । रेग्मीको निधन मंसिर २४ गते भएपनि तिथीका आधारमा आज १ बर्ष पुरा भएको हो । रेग्मीको बार्षिकीको अवसरमा जन्मथलो चितवनमा उनलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ । यसका लागि काठमाण्डौबाट केही चलचित्रकर्मी चितवन पुगेका छन् ।

काठमाण्डौबाट द्वन्द्व निर्देशक हिमाल केसी, निर्देशक मुस्कान ढकाल, कलाकार उत्तम केसी, संगीतकार लक्ष्मण शेष लगायतका चलचित्रकर्मी चितवन पुगेका हुन् । चितवनको नारायणी कला मन्दिरमा आयोजना हुन लागेको शोक सभामा शिवलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ । शिव रेग्मीले बनाएका आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुख दुख, हामी तीन भाइ, कहाँ भेटिएला जस्ता चलचित्र चर्चित छन् ।




भर्खरै