२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी रत्यौंली नाचे नायीकाहरु (भिडियो सहित)



अ+ अ-

स्वर्गिय निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’ को रत्यौली गीत सार्वजनिक गरिएको छ । बिहेको महिना मंसिरलाई मध्यनजर गर्दै ‘चमक चमक’ बोलको रत्यौंली गीत सार्वजनिक गरिएको अभिनेता समेत रहेका निर्माता सुदर्शन थापाले बताए । ।

गीतमा अभिनेता सुदर्शन थापा र पूजा शर्माको बिहे भइरहेको देखाइएको छ । उनीहरुको बिहेमा सुरक्षा पन्त, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा लगायतका कलाकारले नाचेँका छन् । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको यस गीतमा मनिष पोखरेल र रीता बुढाथोकीको स्वर रहेको छ ।

पूनम गौतम र सुदर्शन थापाले निर्माण गरेको यो चलचित्र फागुन १५ गते रिलिज हुँदैछ । रामशरण पाठकको लेखन रहेको यो चलचित्र पारिवारिक प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जानकारी दिएको छ ।




भर्खरै