२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘श्री ५ अम्बरे’को ‘नाच्ने नचाउने सबैलाई मताउने’ (भिडियो सहित)



अ+ अ-

चलचित्र ‘श्री ५ अम्बरे’को आईटम गीत रिलिज गरिएको छ । ‘नाच्ने नचाउने सबैलाई मताउने’ बोलको गीतमा रिया श्रेष्ठले कामुक नृत्य गरेकी छिन् । शिव विकले नृत्य निर्देशन गरेको प्रस्तुत गीतमा बाबु बोगटीको संगीत तथा सरिता वली र रत्न सुब्वाको स्वर रहेको छ । केहि समय पहिले रिलिज गरिएको यो मनमा हमेशा बोलको गीत यतिबेला दर्शकको रुचाईमा पर्न सफल भएको छ ।
जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह, सिर्जना अधिकारी, दिवाज राई, मार्टिन खान, राज गोदाईली लगायतको अभिनय देख्न सकिन्छ । टि एन आचार्य र दिपक आचार्य निर्माता रहेको यो फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन् । मंसिर ५ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् ।