२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उन्नाइस वर्षमुनिको क्रिकेटमा नेपाल र भारत भिड्दै



अ+ अ-

काठमाडौं, २४ पुस । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको दोस्रो खेलमा आइतवार नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार सवा  ११ पछि शुरु हुनेछ ।

शनिवार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दुबईको ग्लोबल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपाल पाकिस्तानसँग १ सय ३२ रनको फराकिलो अन्तरमा पराजित भएको हो । पाकिस्तानले पेश गरेको ३ सय १२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन मात्र बनाउनु सक्यो । पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३ सय ११ रन बनाएको थियो ।