२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लोफर’लाई ‘युनिभर्सल सर्टिफिकेट’



अ+ अ-

नेपाल चलचित्र जाँचपास समितीले नेपाली चलिचत्र ‘लोफर’लाई सबै वर्गका दर्शकले हेर्न मिल्नेगरी ‘युनिभर्सल सर्टिफिकेट’ दिएको छ । निर्माता छवीराज ओझाले ‘यू’ सर्टिफिकेट पाएको चलचित्रलाई सिङ्गल सहित पहिलो पटक ‘आफ्नो व्यानरको चलचित्र मल्टिप्लेक्स हलमा रिलिज गर्दैछन् । एक्सन, लभ, रोमान्स, कमेडी सहितको सुधारिएको मसलेदार फर्मुला फिल्म ‘लोफर’लाई  आदित्य विक्रम लम्सालले निर्देशन गरेका हुन् । आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल ‘क्षेत्री’, रजनी केसी लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा सोनाल सापकोटा र आदित्य विक्रमले संगीत भरेका छन् ।  चन्द्र पन्तको द्धन्दनिर्देशन , मदन घिमिरेको छायाँकन तथा कविराज गहतराजको करियोग्राफी  रहेकोफी रहेको लोफर मंसिर २१ बाट प्रदर्शन हुनेछ ।