२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रगतिशिल मंन्च यूएईबाट तीन जना सिफारीस



अ+ अ-

यूएई,असोज(८ एकिकृत नेकपा माओवादी प्रबास अन्तर्गत यूएईमा रहेको नेपाली जनप्रगतिशिल मंचले मंसिर ४ मा हुन गैरहेको दोश्रो संबिधान सभा चुनाबको लागी प्रतक्ष तथा समानुपातिक तर्फ बाट तिन शक्तिशाली नँया नेतृत्व लाई सिफारिस गरेको छ।

गत सोमबार बरदुबईमा बसेको सचिबालय बैठकले लामो समय देखि युएईमा सामाजिक सेवामा सक्रिय रहदै आएका समाज सेवी तथा प्रगतिशिल बिचारका हस्तीहरू क्रमशस्चन्द्र बहादुर रोकाहा, उत्तम अधिकारी र शम्भु कुमार वाइबालाइ सिफारीस गरिएको मंचका अध्यक्ष हेमन्त पौडेलले बँताए। हरेक कार्यक्रममा बलियो प्रभाब देखाउदै आएका भुतपर्ब एन।आर।एन अध्यक्ष रोकाहा र गोरखा सेवा समाजका संरक्षक अधिकारी पार्टी भित्र र बाहिर निकै लोकप्रिय छन्।

प्रबासमा रहेर पनि पार्टीलाइ मंचले पु(याएको उच्च मुल्याङ्कन गर्दै प्रतक्ष तथा समानुपातिक तर्फ नाम सिफारिस गरी पठाउन पार्टीले दिएको निर्देशन अनुशार नाम पठाइएको मंचका महासचिब क। बाबुराम बिश्वकर्माले बताए।