२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड नायिका सनी लियोनले सेक्सटोय बेच्ने (फोटोफिचर)



अ+ अ-

एजेन्सी । चर्चित पोर्न स्टार तथा बलिउड नायिका सनी लियोनले सेक्सटोय बेच्ने भएकी छिन् । छोटै समयमा बलिउडमा चर्चित बनेकी उनी भारतमा धेरै मन पराइन थालेको छ कि सन् २०१२ मा उनी सलमान खान, शाहरुख खान र कैटरिनाजस्ता सेलिब्रेटीलाई पछाडि पार्दै वेभमा सबैभन्दा बढी सर्च गरिएकी नायिका बनेकी थिइन् ।

अब उनी भारतमा एडल्ट लाइफस्टाइल वेभ स्टोर एआइएमबेशराम डटकमको ब्राण्ड एम्बेसडर बनेकी छन् । हेल्थ इण्डिया डट कमका अनुसार बेशर्म वेभस्टोर भारतको पहिलो नम्बरको लाइफस्टाइल वेभस्टोर बनेकी छिन् ।