७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रकालीबाट विप्लव कार्यकर्ताहरु पक्राउ (फोटोफिचर)



अ+ अ-

काठमाडौं । काठमाडौंको भद्रकाली सडकबाट नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताहरु (बन्दकर्ता्र) हरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सडकमा टायर बालेर बन्दकर्ताहरुले बन्दलाई सकृय बनाईरहेको अवस्थामा  प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बन्दकर्ताहरुले ''दलालहरु होशियार…नालायक सरकार मुर्दावाद…'' जस्ता नाराहरु लगाएका थिए ।  

प्रहरीले बन्दकर्ताहरुलाई नियन्त्रणमा लिने क्रममा घम्साघम्सी समेत भएको छ भने कयौंलाई नियन्त्रणमा समेत लिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल हटाउन माग गर्दै नेपाल बन्दको घोषणा गरेको थियो । सडकमा अप्रिय घटना हुन नदिन सरकारले चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

(फोटोफिचर)