२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुम्बुर (दूधकुण्ड) हिमालको काख सल्लेरीमा फुटबल खेलाडी (फोटोफिचर)



अ+ अ-

सोलुखुम्बु । नुम्बुर (दूधकुण्ड) हिमालको काख सल्लेरीमा योङ्ग स्टार क्लब र सामुदायिक रेडियो खुल्ला पुरूष फुटबल प्रतियोगिता खेल्दै छन् ।

सोलु एफएम १०.२ मेगाहर्जको स्थापना दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजित भएको हो । शनिबार सम्पन्न हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।

 

तस्वीर : रत्न श्रेष्ठ, रासस