७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशको प्रस्ताव न्यायाधीशहरूले गरे अस्वीकार



अ+ अ-

काठमाडौं । न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रस्ताव अस्वीकार गरेका छन् । 

न्यायाधीशहरूद्वारा गठित वार्ता समितिले सोमबार प्रधानन्यायाधीशसँग छलफल गरेको थियो भने आज भएको सामूहिक छलफलपछि जबराले गरेको प्रस्ताव न्यायाधीशहरूले अस्वीकार गरेका हुन् । 

प्रधानन्यायाधीश जबराले चैत मसान्तपछि राजीनामा दिने प्रस्ताव गरेका थिए । 

यस्तै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दासमेत नहेर्ने निर्णय गरेका छन् ।