७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति शर्मा भारत भ्रमणमा जाँदै



अ+ अ-

काठमाडौ ।  नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जान लाग्नु भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा प्रधान सेनापति  शर्माले कात्तिक २३ गते देखी कात्तिक २३ गते सम्म भ्रमण गर्न लाग्नु भएको हो ।

भ्रमणको दौरान उहाँलाई भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्नु हुने कार्यक्रम रहेको छ भने उहाँले त्यसै अवसरमा आफ्ना समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका विभिन्न सैनिक अधिकारी हरुसंग पनि भेटघाट गर्ने कार्यक्रमप्रधान सेनापति शर्मा भारत भ्रमणमा जाँदै  रहेको छ ।