काठमाडौ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जान लाग्नु भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा प्रधान सेनापति शर्माले कात्तिक २३ गते देखी कात्तिक २३ गते सम्म भ्रमण गर्न लाग्नु भएको हो ।
भ्रमणको दौरान उहाँलाई भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्नु हुने कार्यक्रम रहेको छ भने उहाँले त्यसै अवसरमा आफ्ना समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका विभिन्न सैनिक अधिकारी हरुसंग पनि भेटघाट गर्ने कार्यक्रमप्रधान सेनापति शर्मा भारत भ्रमणमा जाँदै रहेको छ ।











