२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको संयोजकत्वमा कांग्रेसको घोषणापत्र तयारी समिति गठन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ ।

काग्रेस कार्यलयमा मुख्य सचिब कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको प्रेश बिज्ञप्ति अनुसार सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको संयोजकमा थापालाई मनोनयन गर्नुभएको जनाउनु भएको छ ।