२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ निर्वाचन आयोगले जारी गरेको आचार–संहिता (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले ७७ पृष्ठको आचार–संहिता जारी गरेको छ । निर्वाचनको समयमा हुने अनैतिक आचरण, व्यवहारलाई रोकी निष्पक्ष, स्वच्छ, पारदर्शी र मितव्ययी तुल्याउन आयोगले आचार–संहिता जारी गरेको हो ।

आयोगले आचार–संहिताका बुँदाहरुमा भएका व्यवस्थाविरुद्ध प्रस्तुत हुने पात्रलाई जरिवाना र उम्मेदवारी खारेजसमेत गर्ने बताएको छ ।

कोही व्यक्ति, दल वा प्रचार–प्रसार आचार–संहिताविपरीत देखिएमा आयोगले रु एक लाख जरिवाना गर्ने सक्नेछ । उम्मेदवारले आचार–संहिता उल्लङ्घन गरेको कारणबाट स्वतन्त्र, स्वच्छ र धाँधलीरहित हुन नसकेको ठहरिएमा आयोगले उम्मेदवारी समेत रद्द गर्न सक्नेछ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/03/election_codes_of_conduct.pdf”]