२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस बर्षको पाणिनि पुरस्कार विद्यावाचस्पति पुरस्कार आचार्य पूर्णचन्द्र ढुंगेललाई



अ+ अ-

काठमाडौं । बिश्व हिन्दु महासंघले यस बर्षको पाणिनि पुरस्कार विद्यावाचस्पति आचार्य पूर्णचन्द्र ढुंगेललाई प्रदान गर्ने भएको छ ।

आफ्नो स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको, संस्कृत व्याकरणका रचनाकार महर्षि पाणिनिको नामबाट स्थापित पुरस्कार विद्यावाचस्पति आचार्य पूर्णचन्द्र ढुंगेललाई प्रदान गर्न लागेको हो ।

पच्चीस हजार राशि सहितको पुरस्कार महासंघको ४२ सौं स्थापना दिवसको अबसरमा प्रदान गरिने महासंघका अध्यक्ष अस्मीता भण्डारीले जानकारी दिनुभयो । आचार्य पूर्णचन्द्र उपाध्याय महेन्द्र संस्कृत विश्वबिद्यालयका पूर्व उपकुलपति समेत हुनुहुन्छ ।