३० जेष्ठ २०८३, शनिबार
,
Latest
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थ ठाकुर डिस्चार्ज



अ+ अ-

काठमाडौँ । स्वास्थ्यमा समस्या आई काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचाररत लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर डिस्चार्ज हुनुभएको छ ।

पार्टी कार्यक्रमका लागि भैरहवा गएका बेला हिजो बुधबार उहाँलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

उहाँमा छाती दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको थियो । स्वास्थ्यलाभपछि उहाँ बिहीबार दिउँसो डिस्चार्ज हुनुभएको हो ।