२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त, कर्मचारीको माग अस्वीकार



अ+ अ-

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा ई. सुनिल पौडेल नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई नियुक्त गरेको हो ।

नेपाल टेलिकमका कर्मचारीहरुले टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै आन्दोलन गरेपनि सरकारले बाहिर बाट नियुक्ति गरेको हो ।

सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफरिस गरेको थियो । सिफारिस भएका नाम मध्ये बाट सरकारले पौडेललाई नियुक्त गरेको हो ।