६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ज्योतिषलाई देखाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति जुराइँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिक तथा २ र ५ मंसिर गरी तीनवटा मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले सम्भवतः बुधबार ९आजै० प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति प्रस्ताव गर्नेछ । ‘बुधबार प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति’ छलफल गर्ने तयारी

तीन फरार प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक । प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले

घुससहित सव इञ्जिनियर पक्राउ

शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलार्ई प्रहरीले रु एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ

अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा

खोलामा डुबेर बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको सुरही खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको

युट्युब च्यानलमा अश्लील सामाग्री प्रसारण गर्ने लामा पक्राउ

नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एकजनालाई पक्राउ गरेको छ ।

आलुको बोरामा ८३ लाख रुपैयाँ, दुईजना पक्राउ

धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ परेका छन् ।

कोशी टप्पुका दुई हात्ती गर्भिणी

काठमाडौं । कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुईवटा हात्ती गर्भिणी भएका छन् । वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुईवटा हात्ती

मलेसियाको विस्र्टन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५०…

मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ ।

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

काँग्रेस पदाधिकारी बैठकः आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु गरेको छ ।

भक्तपुरमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । दुर्घटनामा रामेछाप घर भई हाल जडीबुटीस्थित बर्गर हाउसमा

मौद्रिक नीतिमा उत्पादनशिल क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्नेः बैंकर्स

आगामी मौद्रिक नीतिमा उत्पादनशिल क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्ने नीति ल्याउन बैंकर्सहरुले राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

किन बेवास्ता गहत,मुङ,टुसा,तरुल जस्ता खानाको ?

केही महिना पहिले पोषणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ‘न्युट्रिसन’ मा प्रकाशित रिपोर्टअनुसार नेपाली केटाकेटी पोषण नपुगेर होचा हुँदै गएका छन्।

‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’

काठमाडौँ । तन्त्र भनेको झारफुक र अन्धविश्वास मात्रै नभइ ज्ञान पनि भएकाले तन्त्र विद्याबाट लाभ लिन सक्नुपर्नेमा विज्ञहरुले जोड दिएका

मंगलवार नेप्से कारोबार रकममा पनि गिरावट

काठमाडौं । मंगलवार नेप्से परिसूचकसँग कारोबार रकममा पनि गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक मंगलवार ४६.०८ अंकले

नेपाल र क्यानडा भिड्दै

आईसीसी विश्वकप लिग २ को तयारीस्वरुप आज नेपाल र क्यानडाले प्रतिष्पर्धा गर्दैछन् ।

केरा खेतीले फेरियो जिन्दगी

गलेश्वर । केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि

गण्डकीमा बजेट माथिको छलफल जारी

गण्डकी । गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभएको छ

बालबालिकामा विभिन्न किसिमका क्यान्सर

काठमाडौँ । नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको